२०९३ सदस्यता फर्जीः छानविन समिति, एनआरएनए अमेरिका

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको गत महाधिवेशनमा बनाएका सदस्य मध्ये करिब २०९३ सदस्यहरुको विवरण फर्जी भेटिएको छ । गैरआवासीय नेपाली संघद्धारा गठित एक छानविन समितिको प्रतिवेदन अनुसार वर्तमान अध्यक्ष सुनीह शाहको कार्यसमितिको निर्वाचनमा बनेका सदस्यहरु मध्येका ती सदस्यहरुको पूर्ण विवरण प्राप्त नभए पछि समितिले सबै सदस्यहरु नक्कली भएको निश्कर्ष निकालेको हो । एनआरएनए अमेरिकामा … Continue reading २०९३ सदस्यता फर्जीः छानविन समिति, एनआरएनए अमेरिका